संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गर्न माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गर्न माग गरेकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्...