हुम्लामा प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत
हुम्ला । नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर सिंहसहित २३ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । उक्त दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी...