बाख्रा चराउन जंगलमा जाँदा ढुंगाले लागेर मृत्यु
काँक्रेविहार (सुर्खेत) । जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुंगाले लागेर मृत्यु भएको छ । बाख्रा चराउन जंगल गएका रोकायको भिरमाथिबाट खसेको ढुंगा टाउकामा लाग्दा घाइते भएकोमा उपचारका क्रममा आज...