क्रिकेट प्रशिक्षक जगत टमाटाले पाए अवकाश
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले उमेर हदका कारण अवकाश पाएका छन्। उनले आज अवकाश पाएका हुन्। गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा क्रिकेट मैदानमा...