एक प्रमुख प्रशासकीय अधिकृतसहित दुई उपसचिवको सरुवा, वैज्ञानिक व्यवस्थापन हुन नसके पुरानै प्रवृत्ति दोहोरिने खतरा
काठमाडौँ । एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित दुई उपसचिवको सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई दिनअघि चन्द्रागिरि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव जगदीशचन्द्र नेपालीलाई पठाएको छ...