काँग्रेस नेता केसीको आरोप : ‘बाढी प्रभावित क्षेत्रमा राहत र उद्धार प्रभावकारी भएन, सरकारको उपस्थिति देखिएन’
काठमाडौँ । नेपाली काँग्रेसका नेता जगदीश्वर नरसिंह केसीले नुवाकोट, रसुवा र धादिङका बाढी पहिरो प्रभावित क्षेत्रमा सरकारी राहत र उद्धार कार्य सुस्त भएको भन्दै आपत्ति जनाएका छन् । पार्टी केन्द्रीय...