सांसद शर्माको प्रस्ताव : ‘सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर शान्ति सुरक्षाको कुरा सोधौँ’
काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन् । बिहीबार सिंहदरवारमा राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक...