नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । छुट जग्गा दर्ताको सिफारिससहितको फाइल सम्बन्धित कार्यालयमा पठाउन सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...