जग्गा प्रकरणमा प्रस्तावित न्यायाधीश पाण्डेको स्पष्टीकरण: ‘म सर्वोच्चको न्यायाधीश बन्दैमा मुद्दा प्रभावित हुँदैन’
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले आफन्तको मुद्दा कुनैपनि न्यायाधीशले हेर्न नमिल्ने बताएका छन् । शनिवार संसदीय सुनुवाइ समितिमा उनले आफ्नो जग्गा सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा रहेपनि उक्त मुद्दामा...