भूमिहीनलाई ३५ दिनभित्र जग्गा प्राप्तिको निवेदन बुझाउन आयोगको आग्रह
काठमाडौँ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको...