रसुवा बाढीपछि सद्गुरु समूहका ८० जना सम्पर्कविहीन
काठमाडौँ। रसुवाको सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीपछि आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेवसँग सम्बन्धित समूहमा रहेका ८० जना तीर्थयात्री सम्पर्कविहीन भएको जानकारी सार्वजनिक भएको छ। समूहमा विभिन्न २० देशका नागरिक रहेको...