जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिने ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामो समयदेखि जडीबुटी क्षेत्रमा सर्वसाधारणलाई जबरजस्ती सवारीसाधनमा चढाउने,...