उपत्यकामा मापसे चेकिङसहित सुरक्षामा कडाइ, होलीका नाममा जथाभाबी गरे पक्राउ गर्न आदेश
काठमाडौँ । फागु पूर्णिमालाई ध्यानमा राखी हुनसक्ने अप्रिय घटना नियन्त्रण गर्न उपत्यकामा करिब ४ हजार प्रहरी परिचालित गरिँदै छ।काठमाडौँ, ललितपुर र भक्तपुरले छुट्टै योजना बनाई सुरक्षा तयारी गरेको हो ।...