पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौँ । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठलाई जनआस्था साप्ताहिकमा प्रकाशित एक समाचारसँग सम्बन्धित विषयमा पक्राउ नगर्न तथा थुनामा नराख्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अच्युत...