जनकपुरधाम क्षेत्रमा अनिश्चित कालीन कर्फ्यु आदेश जारी
काठमाडौँ । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रका केही स्थानमा अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले...