टिपरको ठक्करबाट बालिकाको मृत्यु
जनकपुरधाम । जनकपुरधाम-ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि आज टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट्टी नगरपालिका-३ निवासी रामनाथ...