जनकपुर-अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले जनकपुरधाम र भारतको अयोध्याबीच रेल तथा हवाई सेवा सञ्चालनलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन्। प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको सन्दर्भमा...