जनकपुरका गुठीअन्तर्गतका जलाशय क्षेत्रमा भएको अतिक्रमण हटाउन सातदिने समयसीमा
काठमाडौँ । जनकपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका गुठीसम्बन्धी पोखरी तथा तिनका डिलमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सरकारले प्रक्रिया अघि बढाएको छ । सम्बन्धित पक्षलाई सात दिनभित्र त्यस्ता संरचना हटाउन निर्देशन...