मासिक तीनदेखि आठ हजार कमाउँछन् जनकल्याण माविका विद्यार्थी
चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययन गर्दै गरेका इन्द्रबहादुर चेपाङ अहिले विद्यालयमा व्यस्त छन्। माडी नगरपालिका-६ कल्याणपुरमा रहेको यस विद्यालयमा पढ्दै...