नयाँ शैक्षिक सत्र लक्षित पाठ्यपुस्तक छपाइ सम्पन्न, वितरण तयारी अन्तिम चरणमा
काठमाडौँ । आगामी शैक्षिक सत्रलाई लक्षित गर्दै जनक शिक्षा सामग्री केन्द्रले करिब १ करोड ७० लाख पाठ्यपुस्तक मुद्रण कार्य सम्पन्न गरेको जनाएको छ। सरकारले १५ वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु...