खाजा खर्च कटाएर बाढीपीडितलाई विद्यार्थीको एक हजार ६ सय १२ रुपैयाँ सहयोग
काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिका–३ स्थित जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरूले बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि एक हजार ६ सय १२ रुपैयाँ सहयोग गरेका छन्। विद्यार्थीहरूले आफ्नो...