स्ववियु चुनाव स्थगित गर्ने चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसको निर्णय, विद्यार्थीको विरोध
सर्लाही । सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी (चजब) क्याम्पसले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । उनीहरूले निर्धारित मिति चैत ५ गते नै स्ववियु निर्वाचन गराउनुपर्ने...