नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका दुई नेताबीच श्रेष्ठ निवास हात्तीवनमा...