नक्कली परीक्षार्थी पक्राउ
काठमाडौँ । काठमाडौँको जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी बनेर परीक्षा दिने व्यक्ति पक्राउ परेका छन्। एमपीए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायको तर्फबाट परीक्षामा सहभागी भएका जुम्ला चन्दननाथ नगरपालिका-८ घर भई काठमाडौँ...