बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
म्याग्दी । बेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको छ । ‘एमबिबिएस, एमएस’ (जनरल सर्जरी)चिकित्सक डा.अडिना बाटाजूबाट विशेषज्ञ जनरल सर्जरी सेवा उपलब्ध गराउन थालिएको अस्पतालले जनाएको छ ।...