परराष्ट्र मन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर-जनरल मोस्टिनबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर-जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र अष्ट्रेलियाबीचको छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा नेपाली डायस्पोराको योगदान तथा नेपाली...