एमाले अध्यक्ष ओलीद्वारा ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरको नगरकोटमा नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको दुई दिने ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन गरेका छन् ।...