काँग्रेसद्वारा जनसम्पर्क समितिसँग क्रियाशील सदस्यता अद्यावधिकबारे भर्चुअल छलफल तय
काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता व्यवस्थापन सम्बन्धी विषयमा विदेशस्थित जनसम्पर्क समितिसँग छलफल गर्ने भएको छ। पार्टीले सदस्यता नवीकरण, अद्यावधिक प्रक्रिया तथा नयाँ क्रियाशील सदस्यता प्रणालीमा...