सदनमा उठाइएका जनसरोकारका विषयको प्रगति सांसदलाई जानकारी गराइँदै
काठमाडौँ । सरकारले संघीय संसद्मा सांसदहरूले उठाएका जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई जानकारी गराउन सुरु गरेको छ । संघीय संसद्का दुवै सदनमा सांसदले उठाएका जनसरोकारका सवाललाई अभिलेखमा...