‘जनस्वराज’ पार्टीले पाएन मान्यता, नाम परिवर्तन गरेर आयोगमा दर्ता
काठमाडौँ । जनमत पार्टी छोडेकाहरूले गठन गरेको ‘जनस्वराज’ पार्टीलाई अदालतले मान्यता नदिएपछि नाम परिवर्तन गरेर निर्वाचन आयोगमा दल दर्ता गरिएको छ । दीपक कुमार साहको नेतृत्वमा ‘सर्वोदय’ नाम राखेर निर्वाचन...