कोभिड–१९ प्रतिकार्यका लागि ७५३ स्थानीय तहमा १०७७ जनस्वास्थ्य निरीक्षक खटाइने
काठमाडौँ । सरकारले ७५३ स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । कोभिड १९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ जारी गर्दै ७ सय ५३ वटै स्थानीय...