दक्षिणी लेबनानमा इजरायली हवाई हमला: ४ जनाको मृत्यु, २० घाइते
लेबनान । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा आइतबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । लेबनानको जनस्वास्थ्य मन्त्रालयले सार्वजनिक...