‘जनादेश अनुसार अघि बढ्न काँग्रेस प्रतिबद्ध छ’ : सभापति थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले पार्टीले आगामी पाँच वर्ष जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । आज...