काठमाडौँका तीन प्रहरी अधिकृत सम्मानित
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कार्यसम्पादनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै तीन जना प्रहरी अधिकृतलाई सम्मान गरेको छ। सम्मानित हुनेमा पवनकुमार भट्टराई (एसपी), कौशल कुमार बुढाथोकी (डिएसपी) र जनार्दन घिमिरे...