काभ्रेको गोसाइँस्थानमा जनैपूर्णिमा मेला सम्पन्न
काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका-६ स्थित गोसाइँस्थानमा जनैपूर्णिमा मेला सम्पन्न भएको छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन गोसाइँस्थानमा मेला आयोजना गरिन्छ । गोसाइँस्थानमा मेला भर्ने दर्शनार्थीहरुको शनिबार घुइँचो...