प्रधानमन्त्रीको ७३ औँ जन्मदिनमा पूजा र हवनसहित बिरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम गरिएको छ । उनको ७३औँ जन्मदिनका अवसरमा ७३ वटा बिरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरणसमेत गरिएको छ...