जन्म दर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक
काठमाडौँ । जिल्लाको हरिवन नगरपालिका-१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे । लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन् । बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी...