दुबईको ‘जमजम पर्फ्युम्स’ नेपालमा, सुन्धारामा खुल्दै पहिलो आधिकारिक आउटलेट
काठमाडौँ । दुबईको सुगन्धित उत्पादन ब्राण्ड ‘जमजम पर्फ्युम्स’ नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ। कम्पनीले काठमाडौँको सुन्धारास्थित सिभिल मलमा आफ्नो पहिलो आधिकारिक आउटलेट सञ्चालनमा ल्याउन लागेको हो। शनिबारदेखि...