जम्बो मन्त्रिपरिषद्ले सरकारमाथि थप्दै आर्थिक भार, संघीयतामाथिकै मजाक
काठमाडौँ । मधेस प्रदेशमा बनेको जम्बो मन्त्रिपरिषद्को चर्को आलोचना भएको छ । भागबन्डा मिलाउनकै लागि मधेसमा २० सदस्यीय मन्त्रिपरिषद् बनाइएको भन्दै आलोचना भएको हो । भागबन्डा अनुसार जनमतको भागमा मुख्यमन्त्रीसहित...