भारत प्रशासित काश्मीरमा वर्षाजन्य विपदबाट १६ जनाको मृत्यु, थप वर्षाको चेतावनी
काठमाडौँ । भारत प्रशासित काश्मीरमा पछिल्लो दुई दिनदेखि जारी अविरल वर्षा र त्यसपछिका विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । अधिकारीहरूका अनुसार सोमबार डोडा जिल्लामा ढुंगा खस्दा...