जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु
काठमाडौँ । जम्मू कश्मीरको डोडा जिल्लाको भदरवाहमा सेनाको गाडी दुर्घटनाग्रस्त हुँदा १० सैनिकको मृत्यु भएको छ। अन्य दश जना घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। जम्मू कश्मीरका उपराज्यपाल...