सप्तरी-२ मा उपेन्द्र यादव, सिके राउत र जयप्रकाश ठाकुर भिड्दै
काठमाडौँ । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको...