डीआईजी सापकोटालाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले डीआईजी जयराज सापकोटालाई स्पष्टीकरण सोधेको छ। डीआईजी सापकोटाले प्रहरी नियमावली विपरीत आचरण गरेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको हो । प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेका अनुसार...