जय ट्रफी बहुदिवसीय इलिट कप क्रिकेट : उपाधि जित्न पुलिसलाई आर्मीले दियो २२७ रनको लक्ष्य
काठमाडौँ । जय ट्रफी बहुदिवसीय इलिट कप क्रिकेटको उपाधि जित्न नेपाल पुलिस क्लबले २२७ रनको लक्ष्य पाएको छ । तेस्रो तथा अन्तिम दिनको खेल जारी रहँदा त्रिभुवन आर्मी क्लबले पुलिसलाई...