‘हामीले सक्रिय राजनीति गर्ने राजसंस्था खोजेका होइनौँ’: डा. धवलशमशेर जबरा
काठमाडौँ । जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले आफूहरूले गठन गरेको नयाँ राजनीतिक दलले हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुन:स्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने बताएका...