प्रधानमन्त्री कार्कीलाई जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले बुझायो ज्ञापन पत्र
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी आज ज्ञापन पत्र बुझाएको छ। उक्त पार्टीले केवल चुनावको तयारीमा मात्र नलागी सरकारले सुशासनको मूल कार्यादेशमा केन्द्रित हुनुपर्ने...