सिपाही र शिवपुरी जर्नलका लेखकलाई पुरस्कार
काठमाडौं । सिपाही वार्षिक-२०७६ र शिवपुरी जर्नलमा प्रकाशित मध्ये सहायकरथी सन्तोषबल्लभ पौडेलको नेपाली सेनाको पुर्नसरचना सम्वन्धी लेख/ रचना उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङगीअड्डामा आज...