राहदानी विभाग र जर्मन कम्पनी भेरिडोसबिच राहदानी छपाई सम्बन्धी सम्झौता
काठमाडौँ । राहदानी विभाग र जर्मन कम्पनी भेरिडोसबीच राहदानी छपाई सम्बन्धी सम्झौता भएको छ। राहदानी विभाग र भेरिडोसका प्रतिनिधि बीच सोमबार राहदानी छपाई सम्बन्धी सम्झौता भएको हो। सम्झौता पत्रमा राहदानी...