जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
काठमाडौँ । जर्मन सरकारले बाढी प्रभावित क्षेत्रमा क्षति पुगेका स्वास्थ्य संस्थाको पुनर्निर्माण तथा स्वास्थ्य सेवा पुन:स्थापनामा सहयोग गर्ने भएको छ। बाढीका कारण पूर्ण तथा आंशिक रूपमा क्षति भएका स्वास्थ्य संस्थाको...