जलन उपचार तथा पुनर्स्थापनासम्बन्धी विधेयकमा सुझाव माग
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानव शरीर जलनको उपचार तथा पुनर्स्थापनासम्बन्धी कानुनी व्यवस्था गर्न तयार पारेको विधेयकको मस्यौदामा सार्वजनिक राय-सुझाव माग गरेको छ। मन्त्रालयको साउन २८ गतेको निर्णयअनुसार...